Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

images
  • सुनको मूल्य ८०० रुपैयाँ बढ्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९३५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । मंगलबार एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।