Logo

२०८३, आश्विन ११गते


images
images

कोरोना अपडेट

आज थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

images
  • आज  थप  १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि
    images
    images

    काठमाडौँ । आज  देशभर १ हजार ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । 

    images
    images
    images


    ७ हजार २ सय ५९ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार २ सय १४ जना तथा ३ हजार ३८ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय ७४ जना गरी जम्मा १ हजार ३ सय ८८ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    images
    images
    images


    देशभरबाट गएको २४ घण्टामा २ हजार २ सय ६० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ दशमलव ९ प्रतिशत रहेको छ । 

    images
    images
    images


    देशभरि आज कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय १४ जना पुगेको छ । 


    देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३५ हजार ७ सय ९६ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 


    जसमा ६ सय २५ जनाले आइसियु र १ सय ६७ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।