Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

images
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड
    images
    images

    काठमाडौं । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ ।

    images
    images
    images

    बिहीबार सुनको भाउ प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो । अघिल्लो दिन १ लाख ६१ हजार ८ सय रुपैयाँ थियो ।

    images
    images
    images

    चाँदीको भाउ भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९५० रुपैयाँमा चाँदीको कारोबार भएको छ । असोज २० गते चाँदी १९८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।