Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजारमा कारोबार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजारमा कारोबार

images
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजारमा कारोबार
    images
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेसँगै मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    images
    images
    images

    शुक्रबार तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार आइपुग्दा १ लाख ६५ हजार पुगेको हो ।

    images
    images
    images

    शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।