Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी,आज तोलाको कति पुग्यो ?

सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी,आज तोलाको कति पुग्यो ?

images
  • सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी,आज तोलाको कति पुग्यो ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै गइरहेको हो । सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।

    images
    images
    images

    हिजो छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो । आज सुनको मूल्य हिजोको तुलनामा ३ सय रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो ।

    images
    images
    images

    यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।