Logo

२०८३, श्रावण ३०गते


images
images

इङ्ल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने

इङ्ल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने

images
  • इङ्ल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा इङ्ग्ल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज लुम्बिनी लाइन्सबाट खेल्ने भएका छन्। २८ वर्षीय विकेट किपर ब्याट्सम्यान मुरेजलाई लुम्बिनीले भित्र्याएको जानकारी दिएको।

    images
    images
    images

    लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहित पौडेल रहेका छन् । एनपीएलमा विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ ।

    images
    images
    images

    यस अघि पोखराले वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप, नेदरल्याण्ड्सका ब्याट्सम्यान बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

    images
    images
    images

    त्यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिङ अल राउण्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको थियो । एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।