Logo

२०८३, श्रावण ३०गते


images
images

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने

images
  • कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने
    images
    images

    काठमाडौं । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । 

    images
    images
    images

    यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने पनि उहाँले बताउनुभयो । यसअघि गएकाे जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो ।

    images
    images
    images

    कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।