Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

images
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?
    images
    images

    काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला दुईहजार आठ सय रुपैयाँले घटेको जनाएको छ ।

    images
    images
    images

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि कात्तिक १५ गते चाँदीको मूल्य २ हजार ९० रुपैयाँ कायम थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।