Logo

२०८३, श्रावण ३१गते


images
images

सुन तोलामा तीन सय बढ्यो, चाँदी १५ रुपैयाँ घट्यो

सुन तोलामा तीन सय बढ्यो, चाँदी १५ रुपैयाँ घट्यो

images
  • सुन तोलामा तीन सय बढ्यो, चाँदी १५ रुपैयाँ घट्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक लाख ६८ हजार दुई सय रहेको सुनको मूल्य आज तीन सय रुपैयाँ बढेको हो ।

    images
    images
    images

    चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ घटेर दुई हजार १५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।