Logo

२०८३, श्रावण ३१गते


images
images

तोलामा २ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा २ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
  • तोलामा २ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौं ।  शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो । 

    images
    images
    images

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।