Logo

२०८३, श्रावण ३१गते


images
images

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

images
  • आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
    images
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । आज (आइतबार) बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेको हो ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    यो दिन चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।