Logo

२०८३, श्रावण ३०गते


images
images

कविता

धनको गीत

धनको गीत

images
  • धनको गीत
    images
    images

    धन कमाएनी नमात साथि काेहि पनि जल्दैन धन माथि ।
    एक पटक अतितलाई सम्झ कहिलै टाढा हुदैन बाल साथि ।।
    घरमा भोक नमेटिदा साथिकोमा खाको ।
    चप्पल छिन्दा रसि राखि महिनौसम्म ला'को ।।

    images
    images
    images

    पिँडालु र सखरखण्ड खाई टारेका ती छाक 
    आज किन लगाउछौ साथी  सम्पत्तिको धाक ।।
    सम्झ सम्झ अतितलाई सम्झ खुसि भएको भात खान पाउँदा 
    एक जोर कपडा पाएको सम्झ वर्षदिनको चाडपर्व आउदा ।। 

    images
    images
    images

    पाउदैनथ्यौ दुई चार पैसा स्कुल जादा खेरी  
    टुलुटुलु हेर्ने गर्थ्यौ नास्ता खादा खेरि ।।
    गारो गारो थियो हजुर एक छाकखान लाउन  
    आज किन लाग्यौ साथी धनका गित गाउन ।।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनको गीत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।