Logo

२०८३, आश्विन १७गते


images
images

दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश

दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश

images
  • दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश
    फाईल फोटो : दुर्गा प्रसाई
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

    images
    images
    images

    साइबर अपराध मुद्दामा थुनामा रहेका प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

    images
    images
    images

    उनका छोरा नीराजन प्रसाईँले गैर कानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

    images
    images
    images

    न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्दै बन्दीसहित अदालतमा उपस्थित हुन भनेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेको भन्दै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

    प्रसाईँ गत मङ्गलवार भक्तपुरस्थित आफ्नो निवासबाटै पक्राउ परेका थिए । उनीमाथि साइवर अपराधसहित विभिन्न मुद्दामा अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।