Logo

२०८३, श्रावण ३०गते


images
images

धरहराको फेदबाट एनपीएलको ट्रफी सार्वजनिक

धरहराको फेदबाट एनपीएलको ट्रफी सार्वजनिक

images
  • धरहराको फेदबाट एनपीएलको ट्रफी सार्वजनिक
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरूले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन्।

    images
    images
    images

    ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ। अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए ।

    images
    images
    images

    पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ। एनपीएलका ८ फ्रेन्चाइच टोलीमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स एनपीएलमा सहभागी रहने भएका छन्।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।