Logo

२०८३, श्रावण ३०गते


images
images

सरकारी वकिलको कार्यालयमा रविको बयान जारी

सरकारी वकिलको कार्यालयमा रविको बयान जारी

images
  • सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
    फाइल फोटो
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ । 

    images
    images
    images

    उनलाई आज बिहान बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीबाट उनलाई बुद्ध एयरको जहाजमा बिहीबार बेलुका बयानका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनबारे बयान लिन उनलाई काठमाडौं ल्याइएको हो ।

    images
    images
    images

    उक्त सहकारीको बचत हिनामिना प्रकरणमा यसअघि नै लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामाछाने
  • # WorldLink
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।