Logo

२०८३, श्रावण ३०गते


images
images

चितवनमा रविले कटाए २ हजार मत

चितवनमा रविले कटाए २ हजार मत

images
  • चितवनमा रविले कटाए २ हजार मत
    images
    images

    चितवन । चितवन- २ मा भएको उपचुनावको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार लामिछानेले २ हजार ३ सय ३२ मतका साथ अग्रता कायम राखेका छन् ।

    images
    images
    images

    लामिछानेलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४ सय २७ मत पाएका छन् । तेस्रोमा रहेका कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ३१ मत पाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन
  • # रवि लामाछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।