Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य तोलाको १२०० सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलाको १२०० सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

images
  • सुनको मूल्य तोलाको १२०० सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौं–  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो ।

    images
    images
    images

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो  ।

    images
    images
    images

    आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ ।हिजो प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँमा झरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।