काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा गत शनिबारदेखि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)सञ्चालन भइरहेको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । यसैबीच आज शुक्रबार दुई खेल हुँदैछन् ।
पहिलो खेल बिहान ९ बजेदेखि कर्णाली याक्स र चितवन राइनोजबीच हुनेछ । दोस्रो खेल दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology