Logo

२०८३, श्रावण ३०गते


images
images

चितवन राइनोजमाथि कर्णाली याक्सको रोमाञ्चक जित

चितवन राइनोजमाथि कर्णाली याक्सको रोमाञ्चक जित

images
  • चितवन राइनोजमाथि कर्णाली याक्सको रोमाञ्चक जित
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ । कर्णाली याक्सले शुक्रबार सम्पन्न पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हारको स्वाद चखाएको हो । 

    images
    images
    images

    जारी एनपीएलमा कर्णाली याक्सको यो पहिलो जित हो भने चितवन राइनोजको पहिलो हार । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो ।  

    images
    images
    images

    जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली याक्सले भने १९।५ ओभरमा चार विकेट गुमाएर एक सय ३२ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । कर्णाली याक्सका लागि प्रभावशाली ब्याट्सम्यान शिखर भवनले ४५ रनको योगदान गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।