Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल : पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स खेल्दै

एनपीएल : पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स खेल्दै

images
  • एनपीएल : पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स खेल्दै
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।

    images
    images
    images

    आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स मैदानमा उत्रनेछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान  ९ बजे सुरू हुनेछ । जारी एनपीएलमा दुवै टिमको चौथो खेल हो । लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ ।

    images
    images
    images

    दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान १ः१५ बजे सुरू हुनेछ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी एनपीएल पुस ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।