Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल : आज (शुक्रबार) चार टिम मैदान उत्रिँदै, कसको भिडन्त कोसँग ?

एनपीएल : आज (शुक्रबार) चार टिम मैदान उत्रिँदै, कसको भिडन्त कोसँग ?

images
  • एनपीएल : आज (शुक्रबार) चार टिम मैदान उत्रिँदै, कसको भिडन्त कोसँग ?
    images
    images

    काठमाडौं । मंसिर १५ गतेदेदेखि कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ ।

    images
    images
    images

    यसैबीच आज दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ९ बजे लुम्बिनी र कर्णालीबीच हुनेछ । दिउँसो १ बजे हुने दोस्रो खेल विराटनगर र चितवनबीच हुनेछ ।

    images
    images
    images

    प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । जसमध्ये राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स भने बाहिरिसकेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।