Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

images
  • सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार सामान्य बढेर तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको हो । 

    images
    images
    images

    यस्तै तेजाबी सुन तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको छ । सोमबार पनि चाँदीको मूल्य सोही मूल्य कायम थियो ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।