Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

images
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
    images
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा १ हजार १००रुपैयाँले बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।