Logo

२०८३, श्रावण ३०गते


images
images

जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको खुसीमा साधुसन्तलाई भोज

जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको खुसीमा साधुसन्तलाई भोज

images
  • जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेको खुसीमा साधुसन्तलाई भोज
    images
    images

    काठमाडौं । जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भोज खुवाएका छन् ।

    images
    images
    images

    शनिबार भएको एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो।

    images
    images
    images

    एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो।

    images
    images
    images

    जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधी जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए । उनले शनिवार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको बताए ।

    कमिटिले जनकपुर बोल्ट्सको जितका लागि विशेष पूजापाठ र हवन गरेको र आज साधुसन्तहरुलाई भण्डारा खुवाएको उनले बताए ।

    यस्तै यही खुसीयालीमा पर्साको सखुवा पर्सौनी गाउँपलािकाले आज सार्वजनिक विदा समेत दिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।