Logo

२०८३, श्रावण ३०गते


images
images

जनकपुरका समर्थकमाथि भएको घटनामा कारबाही अगाडि बढाउनुपर्छ : गगन थापा

जनकपुरका समर्थकमाथि भएको घटनामा कारबाही अगाडि बढाउनुपर्छ : गगन थापा

images
  • जनकपुरका समर्थकमाथि भएको घटनामा कारबाही अगाडि बढाउनुपर्छ : गगन थापा
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनपिएलका क्रममा जनकपुरको टिमका समर्थकमाथि भएको घटनामा कुनै बहाना स्वीकार नगरिने बताएका छन्।

    images
    images
    images

    कारबाहीको प्रक्रिया अगाडि बढाउन गृहप्रशासनलाई सिफारिक गरेको कुरा सकारात्मक रहेको बताउँदै उनले यस विषयमा कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका हुन्।

    images
    images
    images

    जनकपुरका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। नो इफ नो बट’ सामाजिक सञ्जालमा गगन लेख्छन्। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।