Logo

२०८३, श्रावण ३१गते


images
images

मंगलबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

मंगलबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

images
  • मंगलबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन सोमबारकै मूल्यमा कारोबार भएको हो ।

    images
    images
    images

    छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    images
    images
    images

    चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।