Logo

२०८३, श्रावण ३१गते


images
images

आज सोमबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

आज सोमबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

images
  • आज सोमबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँको कारोबार भएको छ ।

    images
    images
    images

    यता, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।