Logo

२०८३, श्रावण ३१गते


images
images

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

images
  • आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।

    images
    images
    images

    आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।