Logo

२०८३, श्रावण ३०गते


images
images

७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि, क्षतिको विवरण आउँन बाँकी

७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि, क्षतिको विवरण आउँन बाँकी

images
  • ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि, क्षतिको विवरण आउँन बाँकी
    images
    images

    काठमाडौँ । चीनको तिब्बतक्षेत्रमा केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।  

    images
    images
    images

    बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । 

    images
    images
    images

    भूकम्पको धक्का काठमाडौँमा महसुस भएको छ । अन्य जिल्लामा पनि महसुस भएको छ स्थानीय संवाददाताले जानकारी दिएका छन्  । 

    images
    images
    images

    बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका छन् । 

    लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको र आफुहरु सडकमा आएको स्थानीयले  बताएका छन् । 

    भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का महसूस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।