Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

images
  • सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्ला दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो । 

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो । 

    images
    images
    images

    यसै गरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको माहासंघले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।