Logo

२०८३, श्रावण ३१गते


images
images

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

images
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
    images
    images

    काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज अन्तर्राष्ट्रिय बजारमा एक ‍औँस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।

    images
    images
    images

    स्थानीय बजारमा आज सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँले वृद्धि भई एक लाख ५६ हजार छ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images
    images

    बुधबार सोही परिमाणको सेतो धातु एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो  

    images
    images
    images

    यसैगरी, चाँदीको मूल्य प्रतितोला ५० ले बढेर एक हजार आठ सय ८० रुपैयाँ पुगेको छ । बुधबार एक तोला चाँदी रु एक हजार आठ सय ३० रुपैयाँमा किनबेच भएको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।