Logo

२०८३, श्रावण ३०गते


images
images

१९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

१९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

images
  • १९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा साताको चौथो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

    images
    images
    images

    छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।