Logo

२०८३, श्रावण ३०गते


images
images

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

images
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । 

    images
    images
    images

    महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images
    images
    images

    यसअघि बुधबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ।

    यसअघि बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।