Logo

२०८३, श्रावण ३०गते


images
images

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

images
  • शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा साताको छैटौं दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

    images
    images
    images

    छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।