Logo

२०८३, श्रावण ३०गते


images
images

हमासले शनिबार तीन बन्दी रिहा गर्ने

हमासले शनिबार तीन बन्दी रिहा गर्ने

images
  • हमासले शनिबार तीन बन्दी रिहा गर्ने
    images
    images

    काठमाडौं । हमासले शनिबार थप तीन जना इजरायली बन्दी रिहा गर्ने भएको छ।

    images
    images
    images

    इजरायली बन्धकहरूको परिवारको प्रतिनिधित्व गर्ने समूहले शुक्रबार थप तीन बन्दीहरूको नाम पुष्टि गरेको हो ।

    images
    images
    images

    हमासले उनीहरूलाई शनिबार हस्तान्तरण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन्। तिनीहरूमध्ये दोहोरो कार्डधारी अमेरिकी–इजरायली नागरिक रहेका छन्।

    images
    images
    images

    उत्तरी क्यारोलिनाका ६५ वर्षीय किथ सेइगल ४ दशकअघि इजरायल गएका थिए। उनी हमासको अक्टोबर ७, २०२३ को हमलामा पक्राउ परेका थिए।

    इजरायली अधिकारीहरूले तीनजनाको सूची प्राप्त भएको जानकारी दिएका छन् जसमा इजरायली नागरिक यार्डन र  किथ सिगेलको नाम उल्लेख छ। आक्रमणको क्रममा सेइगेलकी पत्नी अविभा सेइगललाई पनि लगिएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हमास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।