Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्ने

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्ने

images
  • प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्ने
    फाइल फोटो
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री ओलीले संवाद गर्न लागेका हुन् ।
     
    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट मुख्यमन्त्रीहरूसँग संवाद गर्ने कार्यक्रम तय भएको छ । 

    images
    images
    images

    आजै दिउँसो २ बजे प्रधानमन्त्री सगरमाथा संवाद तयारी बैठकमा सहभागी हुँदैछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।