Logo

२०८३, श्रावण ३०गते


images
images

नेपालले सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्ने

नेपालले सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्ने

images
  • नेपालले सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्ने
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच अन्तर्गत बलियो मानिने सिंगापुरसँग खेल्ने भएको छ । सिंगापुर एफएले आफ्नो आधिकारिक पेजमार्फत नेपालसँग यही चैत ८ गते खेल्ने मिति घोषणा गरेको हो ।

    images
    images
    images

    यद्यपि यो मैत्रीपूर्ण खेलबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने अहिलेसम्म जानकारी गराएको छैन । स्मरण रहोस, एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाल समूह एफमा रहेको छ । जहाँ नेपालले बलियो भियतनाम, मलेसिया र लाओससँग खेल्ने कार्यक्रम छ ।

    images
    images
    images

    त्यस्तै एसियन कप छनौट खेल्ने तयारी मै रहेको सिंगापुर प्रतियोगिताको समूह सी मा रहेको छ । जहाँ सिंगापुरले हङकङ, भारत र बंगलादेशसँग खेल्नेछ । छनौट प्रतियोगिताका खेलहरु यही माच २५ तारीखदेखि शुरु हुँदैछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।