Logo

२०८३, श्रावण ३०गते


images
images

बझाङमा एक महिलाको शव फेला

बझाङमा एक महिलाको शव फेला

images
  • बझाङमा  एक महिलाको शव फेला
    images
    images

    रमेश बहादुर सिह,   बझाङको  जयपृथ्वी नगरपालिका स्थित सेतीनदीको पानकोट पुल मुनी  एक महिलाको शव फेला परेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार अन्दाजी  २५ वर्ष उमेरकी महिलाको शव पुल मुनी बेवारिस अवस्थामा फेला परेको हो ।

    images
    images
    images

    पानकोट पुल नदीको किनारमा ग्याविन जालीमा अडकिएको अवस्थामा महिलाको शव भेटिएको जिल्ला जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रूपक खड्काले जानकारी दिए  । महिलाको शव चिनिने अवस्थामा नभएको र थप अनुसन्धान भैरहेको समेत डीएसपी खड्काले बताए । 

    images
    images
    images

    photo-5.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।