Logo

२०८३, श्रावण ३०गते


images
images

भेनेजुएलाबाट तेल र ग्याँस खरिद गर्ने देशहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

भेनेजुएलाबाट तेल र ग्याँस खरिद गर्ने देशहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

images
  • भेनेजुएलाबाट तेल र ग्याँस खरिद गर्ने देशहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
    images
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र ग्याँस खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ल्याटिन अमेरिकी देशले दशौं हजार अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउँदै उनले सबै कागजातहरूमा हस्ताक्षर र दर्ता गरिने तथा कर अप्रिल २, २०२५ मा लागू हुने बताए । 

    images
    images
    images

    ट्रम्पले बारम्बार मेक्सिको ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोर जस्ता ल्याटिन अमेरिकी देशहरूलाई संयुक्त राज्य अमेरिकामा अपराधीहरू पठाउने आरोप लगाए । 

    images
    images
    images

    ट्रम्प प्रशासनले हालै दुई सयभन्दा बढी भेनेजुएला आप्रवासीहरूलाई एल साल्भाडोरमा निर्वासन गर्न युद्धकालीन कानून सन् १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।