Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

पश्चिम टर्कीमा कारखानामा विस्फोट हुँदा १ जनाको मृत्यु

पश्चिम टर्कीमा कारखानामा विस्फोट हुँदा १ जनाको मृत्यु

images
  • पश्चिम टर्कीमा कारखानामा विस्फोट हुँदा १ जनाको मृत्यु
    images
    images

    काठमाडौं । टर्कीएको पश्चिमी प्रान्त इज्मिरमा रहेको एक रासायनिक कारखानामा शनिवार भएको विस्फोटमा एक कामदारको मृत्यु भएको छ । साथै अन्य चार जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

    images
    images
    images

    राज्यद्वारा सञ्चालित अनाडोलु एजेन्सीकाअनुसार घटना बिहान अलियागा जिल्लाको संगठित औद्योगिक क्षेत्रको एक कारखानामा भएको थियो । एजेन्सीले विस्फोट ग्यास कम्प्रेसनका कारण भएको बताएको छ । जसले गर्दा आगो पनि लागेको थियो । घाइते चार कामदारको अवस्था गम्भीर रहेको अनाडोलुले रिपोर्ट गरेको छ । घटनाको अनुसन्धान शुरु गरिएको छ । 

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टर्की
  • # विस्फोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।