Logo

२०८३, श्रावण ३०गते


images
images

टर्कीद्वारा आफ्ना १० खुशी शहरहरू घोषणा

टर्कीद्वारा आफ्ना १० खुशी शहरहरू घोषणा

images
  • टर्कीद्वारा आफ्ना १० खुशी शहरहरू घोषणा
    images
    images

    एजेन्सी । टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटले सोमवार टर्कीका शहरहरूको लागि आफ्नो खुशीको र्‍याकिङ जारी गरेको छ ।

    images
    images
    images

    कालो सागर क्षेत्रमा रहेको देशका ८१ प्रमुख शहरहरूमध्ये सिनोप ७७.६६ प्रतिशतमा शिर्ष स्थानमा छ । टर्किस स्ट्याटिस्टिकलका अनुसार ७६.४३ प्रतिशतको खुशी दरका साथ सिनोपलाई पश्चिमी एजियन क्षेत्रको अफ्योन्काराहिसरले पछ्याएको छ ।

    images
    images
    images

    पूर्वी एनाटोलिया शहर बेबर्ट ७५.९१ प्रतिशतका साथ तेस्रो स्थानमा छ भने मध्य एनाटोलियाको किरिक्कले ७५.४८ प्रतिशतको खुशी दरका साथ चौथो स्थानमा छ ।

    images
    images
    images

    एजियन क्षेत्रको कुटाह्या सहरको खुशी दर ७३.७६ प्रतिशत रहेको छ भने मध्य एनाटोलियाको कानकिरीमा ७३.५ प्रतिशत रहेको छ ।

    ब्ल्याक सी शहर डुज्सेले ७२.७७ प्रतिशत खुशीको दर देखाएको छ भने एजियन क्षेत्रमा रहेको उसाकले ७२.३४ प्रतिशतको साथ पछ्याएको छ  ।

    दक्षिणपूर्वी एनाटोलियामा रहेको सिर्टले ७१.६५ प्रतिशतको खुशी दरको रिपोर्ट गरेको छ भने दक्षिणपूर्वमा रहेको सिरनाकमा ७१.३६ प्रतिशत रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टर्की
  • # १० खुशी शहरहरू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।