Logo

२०८३, श्रावण ३०गते


images
images

दशै-तिहारमा इन्जिन क्लाउडको "प्युअरमा स्युअर अफर"

दशै-तिहारमा इन्जिन क्लाउडको "प्युअरमा स्युअर अफर"

images
  • दशै-तिहारमा इन्जिन क्लाउडको "प्युअरमा स्युअर अफर"
    images
    images

    काठमाडौ । प्युअर इभिको इलेक्ट्रिक टू-व्हीलर अर्थात इलेक्ट्रिक स्कुटरको लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता इन्जिन क्लाउड बुटवलले बडा दशै, दिपावली तथा छठको अबसरमा "प्युअरमा स्युअर अफर" नामक अफर ल्याएको छ ।

    images
    images
    images


    मुख्य तीन किसिमका स्कुटर बेच्दै आइरहको इन्जिन क्लाउड बुटवलले अहिले दशैं, तिहार र छठ  जस्ता महत्त्वपूर्ण पर्वको शुभ अवसरमा ग्राहकहरुलाई इलेक्ट्रिक स्कुटर किन्दा १० हजार स्युअर क्यास ब्याक दिने संचालक प्रेम भुसालले बताए ।  

    images
    images
    images


    बम्परमा प्युअर इभि इन्ट्रान्स प्लस जित्न सक्नेछन् साथै स्क्र्याच मार्फत १२८ जिबिको आइफोन १२, इलेक्ट्रिक साइकल र १० हजार क्यास जित्न सक्नेछन् । ग्राहकले स्क्र्याच मार्फत नै पोखरा टुरको अफर प्राप्त गर्न सक्ने पनि प्रेम भुसाल बताउँछन ।

    images
    images
    images


    उक्त योजना अन्तर्गत ग्राहकहरुले प्युअर इभिको लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता इन्जिन क्लाउड बाट इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार क्यास ब्याक स्युअर र स्क्र्याच मार्फत धेरै योजनाहरु जित्न सक्नेछन् । साथै इन्जिन क्लाउड बुटवलले आफ्ना ग्राहकहरुलाइ हेल्मेट, ग्लोब्स, छाता, मास्क बक्स लगायत अन्य आकर्षक उपहार हरु नि:शुल्क दिदै आएको छ । 

    अबको १० बर्ष भित्र डिजेल पेट्रोलबाट चल्ने सवारीलाइ बिस्तापित गर्ने सरकारको नीति अनुसार बिधुतिय सवारी अहिले सबैको प्राथमिकतामा पर्ने गरेको छ । 


    संचालक भुसालका अनुसार इन्जिन क्लाउड बुटवलले ग्राहकको माग अनुसार अब छिट्टै इलेक्ट्रीक साइकलको पनि बिक्रि सुरु गर्दैछ ।


    नेपाली बजारमा प्युअर इभि ब्रान्डका इप्लुटो सेभेन जि, इन्ट्रान्स प्लस र इन्ट्रान्स नियो स्कुटर देख्न सकिन्छ, ती स्कुटरहरु बाटोमा गुडिरहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।