Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएल

चेन्नईले गुजरात टाइटन्सलाई दियो दुई सय ३१ रनको लक्ष्य

चेन्नईले गुजरात टाइटन्सलाई दियो दुई सय ३१ रनको लक्ष्य

images
  • चेन्नईले गुजरात टाइटन्सलाई दियो दुई सय ३१ रनको लक्ष्य
    images
    images

    काठमाडौं । चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई दुई ३१ रनको लक्ष्य दिएको छ । जारी आइपिएल अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले गुजरातलाई दुई सय ३१ रनको लक्ष्य दिएको हो । 

    images
    images
    images

    चेन्नईका लागि देवाल्ड ब्रेभिसले सर्बाधिक ५७ रन बनाए भने डेभोन कोनवेले ५२ रन बनाए । त्यस्तै उर्भिल पटेलले ३७ र आयुष महात्रेले ३४ रन जोडे । 

    images
    images
    images

    गुजरातका लागि बलर प्रसिद्ध कृष्णले २ विकेट लिए भने साइ किशोर, राशिद खान र शाहरुख खानले एक एक विकेट लिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।