Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएल

आइपिएलको इलिमिनेटरमा मुम्बई र गुजरात भिड्दै

आइपिएलको इलिमिनेटरमा मुम्बई र गुजरात भिड्दै

images
  • आइपिएलको इलिमिनेटरमा मुम्बई र गुजरात भिड्दै
    images
    images

    काठमाडौँ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल)मा शुक्रवार इलिमिनेटरको खेल हुदैछ ।

    images
    images
    images

    इलिमिनेटरमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्सबीच खेल हुनेछ । पञ्जावको मुहालीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ : ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    गुजरात र मुम्बई अंक तालिकामा तेस्रो र चौथो भएपछि इलिमिनेटर खेल्न लागेका हुन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पञ्जाव किंग्सको सामना गर्ने छ भने हार्ने टिमको आइपिएल यात्रा टुंगिने छ ।

    images
    images
    images

    जारी आइपिएलको लिग चरणमा मुम्बई र गुजरातबीच भएको खेलमा गुजरातले ३ विकेटको जित हासिल गरेको थियो । आइपिएलको गएराती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जावलाई हराउदै फाइनलमा पुगेको छ ।       

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।