Logo

२०८३, श्रावण ३०गते


images
images

संसद अवरोध

गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको अवरोध जारी रहन्छ : माओवादी केन्द्र

गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको अवरोध जारी रहन्छ : माओवादी केन्द्र

images
  • गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको अवरोध जारी रहन्छ : माओवादी केन्द्र
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

    images
    images
    images

    शुक्रवार विहान प्रचण्ड निवास खुमालटारमा बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदमा विरोध जारी राख्ने निर्णय गरेको पार्टी सचिव लिलामणि पोरखेलले जानकारी दिए ।

    images
    images
    images

    माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् । संबैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरुले विहिवार संसदमा बजेट प्रस्तुत गर्न दिएपनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।