Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएल

गुजरातलाई हराउदै मुम्बई आइपिएलको दोस्रो क्वालिफायरमा

गुजरातलाई हराउदै मुम्बई आइपिएलको दोस्रो क्वालिफायरमा

images
  • गुजरातलाई हराउदै मुम्बई आइपिएलको दोस्रो क्वालिफायरमा
    images
    images

    काठमाडौँ । मुम्बई इण्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै मुम्बई आइपिएल को दोस्रो क्वालिफायरमा पुगेको हो ।

    images
    images
    images

    मुम्बईले दिएको २२९ रनको लक्ष्य पछाएको गुजरातल २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो ।  गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ८० रन बनाए भने वाशिंटन सुन्दरले ४८ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २२८ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्बाधिक ८१ रन बनाए भने जोनी बैरस्ट्रोवले ४७, सुर्यकुमार यादवले ३३ रन बनाएका थिए ।

    यो जितपछि मुम्बई इण्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । अब दोस्रो क्वालिफायरमा मुम्बईले पञ्जाव किंग्सको सामना गर्ने छ । यो खेल आइतबार हुने छ ।

    त्यस्तै हारसँगै गुजरात टाइटन्सको यस सिजनको आइपिएल यात्रा समाप्त भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।