Logo

२०८३, श्रावण ३०गते


images
images

राजावादी आन्दोलन

कमल थापासहित ८ जना राजावादी नेताहरु पक्राउ

कमल थापासहित ८ जना राजावादी नेताहरु पक्राउ

images
  • कमल थापासहित ८ जना राजावादी नेताहरु पक्राउ
    images
    images

    काठमाडौँ । राजसंस्था पक्षधरको आजको आन्दोलनमा प्रहरीसँग झडप भएको छ ।

    images
    images
    images

    काठमाडौँको नक्सालस्थित नारायणचौरमा भएको प्रदर्शनमा तनाव भएको हो । प्रहरीसँगको धकेला धकेलमा केहि राप्रपा कार्यकर्ता घाइते भएका छन् ।

    images
    images
    images

    प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ८ जनालाई पक्राउ गरेको छ । थापाले प्रहरीको घेरा तोड्न धकेला धकेल गरेपछि पक्राउ परेको बताइएको छ । 

    images
    images
    images

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पक्राउ गरिएका थापालाई आन्दोलनस्थलमै ल्याएर रिहा गर्न चेतावनी दिएका छन् ।   

    जन आन्दोलन समितिले प्रदर्शनमा मास्क लगाएर उपस्थित भएका केहि सहभागीले प्रहरीलाई उत्तेजित बनाएको आरोप लगाएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजावादी
  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।