Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएल

आइपिएल उपाधिका लागि बेङलुरु र पन्जाव भिड्दै

आइपिएल उपाधिका लागि बेङलुरु र पन्जाव भिड्दै

images
  • आइपिएल उपाधिका लागि बेङलुरु र पन्जाव भिड्दै
    images
    images

    देवदह । भारतमा जारी आइपिएलको उपाधिका लागि रोयल च्यालेन्जर्स बेङलुरु र पन्जाब किङस बिचको फाइनल खेल जारी छ । 

    images
    images
    images

    भारतको अहमदाबाद स्थित नरेन्द्र मोदि स्टेडियममा पन्जाबले टस जितेर बेङलुरुलाइ ब्याटिङको निम्तो दिएको हो ।

    images
    images
    images

    यो समाचार तयार पार्दा सम्म ७ ओभरको खेलमा, २ विकेटको क्षतिमा ५५ रनका साथ बेङलुरुले ब्याटिङ गरिरहेको छ ।

    images
    images
    images

    बेङलुरुका पि साल्ट केले जेम्सनको बलमा सुरेश ययर मार्फत क्याच आउट भए । यसैगरी युजबेन्द्र चाहलको बलमा मयन्क अग्रवाल क्याच आउट भएका छन । उनी अर्सदिप सिंह मार्फत क्याच आउट भएका हुन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।