Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा

विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

images
  • विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
    images
    images

    काठमाडौँ । आजको प्रतिनिधि सभाको बैठक विपक्षी दलहरुको अवरोधपछि स्थगित भएको छ । 

    images
    images
    images

    भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरिरहेकै अवस्थामा आज बैठक शुरु भएको थियो ।

    images
    images
    images

    बैठक शुरु हुनासाथ विपक्षी दलहरुले बैठक अवरोध गरे पछि सभामुख देवराज घिमिरेले संसदको बैठक अवरोध नगर्न आग्रह गरेका थिए । तर विपक्षी दलहरुले अवरोध कायम राखेपछि सभामुख घिमिरेले शुक्रवार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अवरोध
  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।