Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा

प्रतिनिधि सभाको बैठक आइतवारसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आइतवारसम्मका लागि स्थगित

images
  • प्रतिनिधि सभाको बैठक आइतवारसम्मका लागि स्थगित
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन । सभामुख देवराज घिमिरेले आजपनि बैठक बस्न सक्ने अवस्था नबनेपछि आइतवार अपराहन्न १ बजेसम्मका लागि स्थगित गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । 

    images
    images
    images

    आज संसदको अवरोध खुलाउने प्रयास भएपनि सफल हुन सकेन  ।  आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरेका थिए भने उनले कांग्रेसका नेताहरुसँग पनि छलफल गरेका थिए । 

    images
    images
    images

    माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको 'सेफ ल्यान्डिङ' खोजेको दाबी गरिएको छ । तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।    

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।